कमल थापा नेतृत्वको राप्रपा नेपालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा गणेशबहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष थापाले बताए।
‘यो चुनाव परिणामले सरकार बनाउन वा गिराउन कुनै महत्व राख्दैन। तर राप्रपा नेपाललाई जिताएर भ्रष्ट व्यवस्था र भ्रष्ट शासकविरूद्ध सन्देश दिन सक्छ थापाले भनेका छन्आ ज बसेको पार्टी बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको हो
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।
२३ चैत २०८०, शुक्रबार ०८:४६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
Admin