काठमाडौं- साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ।
साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी भएको थियो। पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो।
११ कार्तिक २०८१, आईतबार १०:०१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय