नारायण मन्दिर

वर्षौ देखि राज्यले बेवास्ता गरिएको मन्दिर पुन:निर्माण गर्न  हस्ताक्षर संकलन गरि ऐक्यबद्धता जारी गरिएको छ । साथै उक्त ऐक्यबद्धता पुरातत्व बिभागमा बुझाई पुरातात्त्विक महत्वका साथ बनाउन लागिएको हो । यो आफैमा इतिहास रच्नु जत्तिकै हो । कीर्तिपुर बाघभैरब क्षेत्रको उक्त मन्दिर ने.सं. ७८० तिर निर्मित भन्ने उल्लेख छ भने उक्त मन्दिर मास्नुपर्छ भन्ने सोच कसैको छैन् । 

प्रतिक्रिया