काठमाडौं, फागुन २४ – चीनको स्वशासित क्षेत्र तिब्बतमा शनिबार ५.९ म्याग्निच्युडको भूकम्पको धक्का महसूस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु तिब्बतको दिंगी काउन्टी आसपास रहेको छ। नेपाली समयअनुसार दिउँसो २:३५ बजे भूकम्पको धक्का मापन गरिएको थियो।
हालसम्म जनधन क्षतिको विवरण सार्वजनिक भएको छैन। भूकम्पको प्रभावबारे थप जानकारी संकलन भइरहेको छ।
२४ फाल्गुण २०८१, शनिवार ०३:०३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता