कान्तिपुर लगायत अन्य पत्रपत्रिकामा छापिएको गलत समाचार जुन तस्बिरमा लेखिएको छ कि
तथ्य डग्दैन्
कलम झुक्दैन्
हो, तथ्य डग्दैन् । ठिक हो । कीर्ते गरेको छ लुकेको छैन् सँगै कलम झुक्दैन् भनिएको छ जुन नझुकी अहिलेको परिवेशमा लेखिदैन् । ठाडो लेखिदैन् किन बिर्सिईयो, खैं ? अर्को प्रेस ऐक्यबद्धता भनेको के हो ? अपराध वा अपराधी लुकाउने होडबाजी हो र ?
साथै विषयान्तर नगरौ
कैलाश सिरोहिया पत्रकार होइन् । उनी संचार उद्धमी हुन् ।
उनी समाचार लेखेका आधारमा पक्राउ परेका होइनन्,
२ वटा नागरिकाता प्रयोग गरेका आधारमा हो ।
अपराध कर्मलाइ कुनै पनि बाहनामा प्रेस स्वतन्त्रता सङ्ग जोड्न मिल्दैन ।
९ जेठ २०८१, बुधबार १०:११ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
संवाददाता:- प्रशान्त महासागर