१३ साउन, सुर्खेत। सुर्खेत वीरेन्द्रनगर न.पा. १३ करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किन गई निजको छोरी अं. वर्ष १४/१५ की शुशिला बुढा च्यापिएको छ ।उक्त सुचना प्राप्त हुन साथ तत्कालै जि.प्र.का. सुर्खेतबाट प्रहरी टोली घटना स्थलमा खटिई बालिकालाई सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याईएको प्रहरीले जनाएको छ।
१३ साउन २०८१, आईतबार ०५:०८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार