कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मानव तस्करी मुद्दामा मुद्दा चलाउनुपर्ने मागसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले आज अस्वीकार गरेको छ।
अदालत प्रशासनले उक्त रिट निवेदनलाई दर्ता नगरी दरपिठ गरेको जानकारी प्राप्त भएको छ, जसको अर्थ यो निर्णयले लिलाबल्लभ अधिकारीविरुद्ध कुनै कानूनी प्रक्रिया अघि बढाउन अनुमती नदिएको हो।
१६ मङ्सिर २०८१, आईतबार ०५:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार