३७ डीएसपी एसपीमा बढुवा सिफारिस
नेपाल प्रहरीका ३७ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरी नियमावली, २०७१ अनुसार शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो। योग्यताका आधारमा सिफारिस गरिएका डीएसपीहरूले रिक्त एसपी पदमा प्रतिस्थापन हुनेछन्।
१२ माघ २०८१, शनिवार १२:०२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता