आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग तेस्रो समूह चरणको खेल खेलिरहेको छ। टस जितेर युएईले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पावर प्ले (६ ओभर) सकिँदा युएईले २ विकेट गुमाउँदै ३७ रन बनाएको छ।
नेपालका बलर पूजा महतो र कृष्मा गुरुङले प्रत्येकले एक/एक विकेट लिएर राम्रो प्रदर्शन गर्दैछन्। यो खेलमा नेपालले अब युएईको बाँकी ब्याट्सम्यानलाई सम्हाल्दै अग्रसरता बनाउन कोशिस गर्दैछ।
२४ कार्तिक २०८१, शनिवार १२:४७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सन्चारकर्मी सुर्य राय