काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।
पार्टीका नेता एवम् पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
बैठक आज विहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बवीपी स्मृति भवन, ललितपुरमा बस्ने कांग्रेसले जनाएको छ ।
३ मङ्सिर २०८१, सोमबार १०:१६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
राजनीति पोस्ट / आमा दर्शन समाचार