काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै 'इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट' अवार्ड जितेका छन्। उनले पुरस्कारस्वरूप नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार प्राप्त गरेका छन्।
त्यसैगरी, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन्। एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेर आफ्नो खेल भावना प्रदर्शन गरेको छ।
६ पुस २०८१, शनिवार ०८:२८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता