काठमाडौँ — दुर्गा प्रसाईंको समर्थनमा नयाँ राजनीतिक संस्था नागरिक बचाउ दल गठन भएको छ। दल दर्ताको निवेदन हालै निर्वाचन आयोगमा पेश भएको जानकारी प्राप्त भएको छ।
सूत्रका अनुसार, दलले देशभरका नागरिक अधिकार र सामाजिक न्यायका विषयमा सक्रिय भूमिका खेल्ने उद्देश्यले स्थापना भएको हो। आयोगले दर्ता प्रक्रिया पूरा गरेपछि दलले औपचारिक रूपमा राजनीतिक गतिविधि सुरु गर्ने बताइएको छ।
३१ कार्तिक २०८२, आईतबार ०३:१७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
आमा दर्शन न्युज :- संवाददाता