ठेचो क्योकुसिनकाइकानद्वारा क्योकुसिन प्रतियोगिता २०८०
२० फाल्गुण २०८०, आईतबार ०५:०० मा प्रकाशित
Mr. Surya raya
ठेचो इन्टरनेशनल क्योकुसिनकाइकान कराँतेद्वरा आयोजित इन्डो नेपाल क्योकुसिन कराँते प्रतियोगिता २०८० फाल्गुन १८ र १९ गतेमा भएको IKA संघ कीर्तिपुर डोजोबाट प्रतिस्पधी ५० केजि तर्फ निशान मोक्तान र ६० केजि तौल समूह तर्फ सुजित गुरुङ्ग स्वर्ण पदक जित्न सफल ।